बेपत्ता आफ्ना पाँच नागरिक खोजिदिन जापानी प्रधानमन्त्रीको आग्रह
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच टेलिफोन वार्ता भएको छ। करिब १० मिनेटसम्म चलेको उक्त वार्तामा जापानी प्रधानमन्त्री ताकाइचीले नेपालमा हालै आएको बाढी र पहिरोबाट भएको क्षतिप्रति गहिरो दुःख र समवेदना प्रकट गरेकी छन्।प्रधानमन्त्री ताकाइचीले बाढीमा बेपत्ता भएका आफ्ना पाँच जना जापानी नागरिकको यथाशीघ्र खोजी तथा उद्धार कार्य गरिदिन नेपाल सरकारलाई आग्रह गरिन्।&n
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







